नागरिकता विधेयक प्रमाणीकरणको काम गज्जब भयो : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक प्रमाणीकरणको काम गज्जब भयो : प्रधानमन्त्री प्रचण्ड


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक प्रमाणीकरण ठिक भएको बताएका छन्।

भारत भ्रमणमा जाँदै गर्दै उनले जहाजमा नागरिकता विधेयक प्रमाणीकरणपछि दुई थरी विचार बाहिर आए पनि यो गज्जबको काम भएको बताएका हुन् ।

नागरिकता विधेयक संसदबाट बहुमतले पास भएको थियो। यस अघि राष्ट्रपति विद्यादेवी भण्डारीले विधेयक प्रमाणीकरण नगरेपछि अड्किएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस