यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट (पूर्ण पाठसहित) « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

यस्तो छ प्रदेश र स्थानीय तहले पाएको बजेट (पूर्ण पाठसहित)


१६ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक भएको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशसरण महतले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ । स्थानीय तहलाई २ खर्ब ९५ अर्ब २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।

सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ । ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको छ ।

हेर्नुहोस् यस्तो छ गाउँपालिका र स्थानीय तह बजेटको पूर्णपाठ :

Tags :
प्रतिक्रिया दिनुहोस