भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भन्सार विभागको महानिर्देशकमा शोभाकान्त पौडेल


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौं । भन्सार विभागको महानिर्देशकमा सहसचिव शोभाकान्त पौडेल नियुक्त भएका छन् ।

खानेपानी मन्त्रालयबाट हालै अर्थ मन्त्रालयमा सरुवा भएका उनलाई बुधबार मन्त्रालयले भन्सार विभागको नेतृत्वको जिम्मेवारी दिएको हो ।

भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढाको सरुवासँगै नेतृत्वविहीन रहेको विभागमा पौडेललाई पठाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस