छात्रवृत्ति वितरणको विवरण पेस गर्न पत्राचार
काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाले छात्रवृत्ति वितरणको विवरण पेस गर्न संस्थागत विद्यालयलाई दोस्रो पटक पत्राचार गरेको छ । पहिलो पटक सूचना प्रकाशित गर्दा पनि विवरण पेस नगर्ने विद्यालयलाई उपमहानगरले दोस्रो...