१५ दिनभित्र कर्मचारी दरबन्दी पठाउन सामान्यको परिपत्र
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १५ दिनभित्र स्थायी कर्मचारीको दरबन्दी पठाउन पत्राचार गरेको छ। मन्त्रालयले आफ्नो कार्यालयअन्तर्गत कार्यरत स्थायी कर्मचारीको दरबन्दी पठाउन सबै मन्त्रालय, आयोग र सचिवालयहरूलाई...