राष्ट्रपति पौडेल अस्पतालमा भर्ना « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राष्ट्रपति पौडेल अस्पतालमा भर्ना


३० जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

मङ्गलवार बिहान गङ्गालाल हस्पिटलमा फलो अपको लागि भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको मुटुमा समस्या आएको जनाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस