पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

पाकिस्तान र दक्षिण कोरियाका राजदूतले बुझाए राष्ट्रपतिलाई ओहदाको प्रमाणपत्र


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई नेपालका लागि पाकिस्तान अबरार हुसैन हाश्मी र दक्षिण कोरियाका राजदूत पार्क तइयोङले सोमबार ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

नेपालमा नयाँ राजदूतको रूपमा आएका उनीहरूले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पुगेर ओहदाको प्रमाणपत्र बुझाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस