विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्घका कार्यकर्ताले दले कालो मोसो « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

विश्वविद्यालय सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्घका कार्यकर्ताले दले कालो मोसो


२९ जेष्ठ २०८०, सोमबार


विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहालमाथि नेपाल विद्यार्थी सङ्घका कार्यकर्ताले कालो मोसो दलेका छन् ।

सोमबार उनलाई विद्यार्थीहरूले निवासमा नै गएर कालो मोसो दलेर दुर्व्यवहार गरेका हुन् ।

विगत पाँच महिना अगाडि राखेका विभिन्न माग पुरा गर्नुको साटो एकलौटी गर्न खोजेको भन्दै विद्यार्थीहरूले अध्यक्ष दाहाललाई कालो मोसो दलेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस