महानगरद्वारा बजार अनुगमन सुरु, कफी पसललाई १० हजार जरिवाना
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । खाद्यान्न लक्षित अनुगमन बढाउने उद्देश्यसहित मंगलरबारदेखि सुरु गरिएको बजार अनुगमनमा एक पसल कारबाहीमा परेको छ । महानगरका अनुसार मङ्गलवार गरिएको बजार...