एउटा दलको सदस्यले अर्को दलबाट उम्मेदवारी दिन नपाउने « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एउटा दलको सदस्यले अर्को दलबाट उम्मेदवारी दिन नपाउने


१८ असार २०८०, सोमबार


काठमाडौँ । निर्वाचन आयोगले निर्वाचनमा कुनै पनि दलमा रहेको व्यक्ति अर्को दलबाट उम्मेदवार बन्न नपाउने प्रस्ताव गरेको छ ।

आयोगले निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदामा भनेको छ, “कुनै पनि राजनीतिक दलको सदस्य रहेको व्यक्ति त्यस्तो दलको सदस्यता त्याग नगरी अर्को राजनीतिक दलको तर्फबाट उम्मेदवार हुन नसक्ने ।”

यसअघि दल त्याग नगरी चुनाव चिह्न लिएर उम्मेदवार हुन पाउने व्यवस्था थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस