राष्ट्रपतिद्वारा थाइल्याण्डका लागि नेपाली राजदूतमा वली नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थाइल्याण्डका लागि नेपाली राजदूतमा धनबहादुर वलीलाई नियुक्त गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार उनलाई थाइल्यान्डको राजदूतमा नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले संविधानको धारा २८२ को...