सकियो सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सकियो सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ


२ पुस २०८०, सोमबार


काठमाडौँ । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको संसदीय सुनुवाइ सकिएको छ ।

गत शुक्रबार सुरु भएको सुनुवाइ सोमबार सकिएको हो । अब उनीहरूको नाम अनुमोदनका लागि ४ पुसमा अर्को बैठक बस्ने सुनुवाइ समितिले निर्णय गरेको हो ।

न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस