‘सेटिङ’मा गर्न खोजिएको १४ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा घर्रामा !
काठमाडौँ । निमित्त सचिवमार्फत गुपचुपरुपमा गर्न खोजिएको १४ जना उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा तत्काललाई रोकिएको छ । मातृ शोकमा रहेका सचिव विनोद प्रकाश सिंहले निमित्त सचिव कमल भट्टराईलाई...