अख्तियारद्वारा वैशाख ५ गतेसम्म १० जनाविरुद्ध भ्रष्टाचार मुद्धा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८१ वैशाख ५ गतेसम्ममा १० जना उपर गैर कानुनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर गरेको छ । जिल्ला मुगु, खानेपानी...