मधेशमा सत्ता गठबन्धनका ढुङ्गाना र चौधरीले गरे मनोनयन दर्ता
काठमाडौँ। मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले...