मधेशमा सत्ता गठबन्धनका ढुङ्गाना र चौधरीले गरे मनोनयन दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मधेशमा सत्ता गठबन्धनका ढुङ्गाना र चौधरीले गरे मनोनयन दर्ता


२३ पुस २०८०, सोमबार


काठमाडौँ। मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।

नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना अन्य र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् ।

राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ । गठबन्धनबाट मनोनयन दर्ता गराउने ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस