माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने भएको छ।

आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।

आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।

Tags :
प्रतिक्रिया दिनुहोस