मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीको इन्ट्रि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

मधेस प्रदेश सरकारमा एकीकृत समाजवादीको इन्ट्रि


९ जेष्ठ २०८०, मंगलबार


जनकपुरधाम । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादी पार्टी पनि सहभागी भएको छ ।

नेकपा एसले एक मन्त्रालय लिएर सरकारमा सहभागी भएको हो ।

समाजवादीबाट संसदीय दलका नेता गोविन्द न्यौपाने मन्त्री नियुक्त भएका छन् ।उनको मन्त्रालयको भने टुङ्गो लागिसकेको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस