कोशीका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ
काठमाडौँ । कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथि आज (बिहीवार)पनि सुनुवाइ हुँदैछ। न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा बुधबार सुनुवाइ भएको रिट ‘हेर्दाहेर्दै’मा...