ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पठायो औषधि « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

ताप्लेजुङको बाढी प्रभावित क्षेत्रमा प्रदेश सरकारले पठायो औषधि


६ असार २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारले ताप्लेजुङका बाढी पहिरोपीडितका लागि औषधि पठाएको छ ।

अति आवश्यक पर्ने औषधि नेपाली सेनाको अस्पतालमार्फत हेलिकोप्टरबाट ढुवानी गर्ने गरी पठाइएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरले जनाएको छ ।

केन्द्रका प्रमुख डा. वीरेन्द्र कुमार मण्डलले तत्काललाई आवश्यक पर्ने ३६ किसिमका औषधि नेपाली सेनामार्फत पठाइएको जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस