कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

कोशीमा ढल्यो एमाले नेतृत्वको सरकार


१५ असार २०८०, शुक्रबार


काठमाडौँ । नेकपा एमाले नेतृत्वको कोशी प्रदेश सरकार ढलेको छ । विश्वासको मत लिने मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको हो ।

बैठकमा ८९ प्रदेश सभा सदस्यमात्र उपस्थित थिए । कार्कीको पक्षमा जम्मा ४६ मत खस्यो । एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले मत दिएका हुन् । उनको विपक्षमा ४३ मत खसेको छ ।

अब कोशीमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस