कोशी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित) « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

कोशी प्रदेश लोक सेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)


११ असार २०८०, सोमबार


काठमाडौँ । प्रदेश लोक सेवा आयोग कोशीले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ ।

प्रदेश निजामती सेवाका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक तर्फका अधिकृतस्तर आठौँ तह र सातौँ तहका पदहरूमा आयोगले दरखास्त माग गरेको हो ।

अन्तर स्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षामार्फत पदपूर्ति गरिने आयोगले जनाएको छ ।

योग्यता पुगेका उम्मेदवारहरूले साउन १४ गतेसम्म अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

हेर्नुस् सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस