कोशी प्रदेशको आगामी वर्षको बजेट पारित, असन्तुलन सुधारका लागि एक अर्ब रुपैयाँ समायोजन गर्ने सहमति
काठमाडौँ । कोशी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको बजेट पारित गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले असार १ गते प्रदेशसभामा प्रस्तुत...