प्रदेश नामाकरणलाई लिएर कोशी प्रदेशमा हडताल
काठमाडौँ । आज कोशी प्रदेशमा हडताल भएको छ । प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र सङ्घसंस्थाहरूले प्रदेशमा हडताल गरेका हुन् । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा...