बिनादर्ता सञ्चालित औषधि पसललाई कारबाही गर्न निर्देशन
नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यमन्त्री गगनकुमार थापाले काठमाडौँ उपत्यका र बाहिरका जिल्लामा बिनादर्ता भएका औषधि पसललाई कारबाहीका दायरामा ल्याउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ । औषधि व्यवस्था विभागले गरेको औषधि...