राप्रपाका उम्मेदवार मृत अवस्थामा फेला
बनेपा । काभ्रेपलाञ्चोकको सदरमुकाम धुलिखेलमा बिहिबार राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मृत अवस्थामा फेला परेका छन् । धुलिखेल नगरपालिका–१२ निवासी वडा सदस्यका उम्मेदवार ५५ वर्षीय सुकलाल तामाङ आफ्नै घरमा मृतावस्थामा फेला...