१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्याक्टरमा मोटरसाइकल ठोकिँदा एकको मृत्यु

अ+ अ-

राजविराज । सप्तरीको सुरुङगा नगरपालिका– ४ स्थित पूर्वपश्चिम राजमार्ग सडक खण्डमा दुर्घटनामा परी बुधबार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका– ८ बस्ने ३० वर्षीय राजेश चौधरी रहेको प्रहरीले जनाएको छ । सो दुर्घटनामा गम्भीर घाइते चौधरीलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको कडोरवना इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स १ त ५२९० नम्बरको ट्याक्टरमा सोही दिसातर्फ आउँदै गरेको स– ८ प ३२३० नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडि डालामा ठोकिएपछि दुर्घटना भएको थियो ।

सो घटनामा ट्याक्टर चालकलाई प्रहरीको नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यता सप्तरीकै कृष्णराम गाउँपालिका– १ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुईजना घाइते भएका छन् ।

मोटरसाइकल चालक सप्तरीको कञ्चरुप नगरपालिका– ५ बस्ने बरुण महतो र मोटरसाइकलको पछाडी सवार सोही ठाउँका विन्देश्वर यादव घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस