दासढुङ्गा-गाँजीपुर परियोजना पूरा हुन्छ : मन्त्री फुयाँल
भरतपुर । वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले चितवनको दासढुङ्गा–नारायणी–गाँजीपुर परियोजना पूरा गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । आज गाँजीपुर क्षेत्रको स्थलगत अवलोकनका क्रममा मन्त्री फुयाँलले केन्द्र,...