नबिल बैंकको डीजीएममा ज्ञवाली नियुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नबिल बैंकको डीजीएममा ज्ञवाली नियुक्त


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । नबिल बैंकमा नायव महाप्रबन्धक मनोज ज्ञवाली (डेपुटी जनरल म्यानेजर) पदमा नियुक्त भएका छन् ।

उनलाई बुधबारदेखि लागू हुने गरी बैंकले नियुक्ति दिएको हो । ज्ञवाली यसअघि ज्योति विकास बैंकमा सिइओका रुपमा कार्यरत थिए ।

लामोे समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका ज्ञवालीले ज्योति बिकास बैंकअघि ग्लोबल आइएमई बैंकमा समेत काम गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस