काठमाडौं उपत्यकामा भूकम्पको धक्का « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौं उपत्यकामा भूकम्पको धक्का


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापद केन्द्रका अनुसार बुधबार पहराह्न साढे ४ बजे ३ .५  म्याग्निच्यूडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रविन्दु ललितपुरको बगलामुखी रहेको केन्द्रले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस