काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण


प्रशासन संवाददाता

२१ श्रावण २०७७, बुधबार


काठमाडौं । बुधबार काठमाडौं उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ५७ जना र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयले संक्रमितको ठेगाना खुलाएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस