बडीमालिकामा महिला कर्मचारीबिच कुटाकुट, अनुसन्धान नसकिँदासम्म हाजिर गर्न रोक
काठमाडौँ । बाजुराको बडीमालिका नगरपालिकामा कर्मचारीबीच कुटाकुट भएको छ । नगरपालिकाको गरिबी निवारणका लागि उद्यम विकास (मेड्पा) कार्यक्रममा कार्यरत दुई महिला कर्मचारीबिच शुक्रवार कार्यालय समयमा कुटाकुट भएको हो । मेड्पा...