पुण्य गौतम र युवराज सफल पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

पुण्य गौतम र युवराज सफल पक्राउ


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । पुण्य गौतम र युवराज सफल पक्राउ परेका छन् । शालीन पोखरेल मृत्यु प्रकरणमा पोस्ट मार्टम रिपोर्ट परिवारलाई नदिएको भन्दै विरोध गर्न पुगेका उनीहरूलाई प्रहरीले पक्राउ गरेको काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।  

उनीहरूलाई त्रिवि शिक्षण अस्पताल बाहिरबाट नियन्त्रणमा लिइएको प्रवक्ता अधिकारीले बताए । दुवैलाई महाराजगञ्ज प्रहरी वृत्तको हिरासतमा राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस