जनकपुरधाम पुगे गृहमन्त्री लामिछाने
काठमाडौँ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज जनकपुरधाम पुगेका छन् । केहिबेर अगाडी जनकपुर विमानस्थल पुगेका गृहमन्त्री लामिछानेलाई सुरक्षा अधिकारी र पार्टीका नेता कार्यकर्ताहरू स्वागत गरेका हुन्...