संशोधन विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
काठमाडौँ । व्यवस्थापिका–संसद् बैठकले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । संसद्को बुधवार तेस्रोपटक बसेको बैठकमा संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने...