निर्वाचन आयोगद्वारा दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि सार्वजनिक « प्रशासन
Logo ८ चैत्र २०७९, बुधबार
   

निर्वाचन आयोगद्वारा दोस्रो चरणको निर्वाचन कार्यतालिका पनि सार्वजनिक


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता जेठ १९ गते हुने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगले सोमबार पत्रकार सम्मेलन गर्दै दोस्रो चरणको चुनावको कार्यतालिका सार्वजनिक गरेको हो । आयोगले उम्मेदवारहरुलाई जेठ २२ गते चुनाव चिन्ह प्रदान गरिने जनाएको छ ।

सरकारले आइतबार मात्र दुई चरणमा चुनाव गर्ने निर्णय गर्दै जेठ ३१ को मिति तोकेको थियो । जस अनुसार प्रदेश नम्बर १, २, ५ र ७ मा दोस्रो चरणमा चुनाव हुनेछ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस