सिन्धुपाल्चोक केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्प « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सिन्धुपाल्चोक केन्द्र बनाएर ४.२ रेक्टर स्केलको पराकम्प


११ बैशाख २०७४, सोमबार


काठमाडौं । सिन्धुपाल्चोक केन्द्र बनाएर सोमवार पराकम्पन गएको छ । सोमबार बेलुकी पाँच बजेर चार मिनेटमा चार दशमलव २ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

ठूलो भूकम्पपछि साना पराकम्प जाने भएकाले नआतिन तर सचेत रहन केन्द्रले सबैसँग आग्रह गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस