५ चैत्र २०८१, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौंमा उम्मेदवार सिफारिस गर्‍यो एमालेले

अ+ अ-

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले काठमाडौंमा उम्मेदवार सिफारिस गरेको छ । आफु निकटका नेतालाई उम्मेदबार बनाउनुपर्ने शिर्ष नेताहरुको खिचातानीका बीच जिल्ला कमिटीले भागबण्डाका आधारमा उम्मेदवारको नाम सिफारिस गरेको हो ।

को को भए सिफरिस ?

कीर्तिपुर नगरपालिका
मेयरः रमेश महर्जन
उपमेयरः सरस्वती खड्का

कागेश्वरी मनहरा
मेयरः रामशरण ढुंगाना, मणिराम फुयाल
उपमेयरः शान्ता थापा, विन्दु सिंखडा, होमनाथ आचार्य

बुढानिलकण्ठ नगरपालिका
मेयरः उद्धव खरेल, मीठाराम अधिकारी
उपमेयरः रमा राई, देवु रेग्मी

शंकरापुर नगरपालिका
मेयरः सुवर्ण श्रेष्ठ, शम्भु दुलाल
उपमेयरः मुना अधिकारी, शुक्र लक्ष्मी, लक्ष्मी केसी

गोकर्णेश्वर नगरपालिका
मेयरः गोपाल बराल, पुन्य चौलागाईं
उपमेयरः शान्ति श्रेष्ठ, कल्पना राजचल, तारा पुडासैनी

तारकेश्वर नगरपालिका
मेयरः श्याम घिमिरे, रामेश्वर बोहोरा
उपमेयरः भावना डोटेल, सावित्री शर्मा

टोखा नगरपालिका
मेयरः नारायणभाइ श्रेष्ठ, प्रकाश अधिकारी
उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी, कविता घिमिरे

नागार्जुन नगरपालिका
मेयरः प्रकाश श्रेष्ठ, कृष्णहरि थापा, देवकी भट्टराई
उपमेयरः उमेश कार्की, सुशीला अधिकारी, सानुमैया खड्का

चन्द्रागिरि नगरपालिका
मेयरः प्रह्लाद कार्की,
उपमेयरः लिशा नकर्मी

दक्षिणकाली नगरपालिका
मेयर: गुञ्जमान बस्नेत, श्रीराम बस्नेत
उपमेयरः इन्दिरा पौडेल, मीरा आचार्य, पविता घिमिरे

प्रतिक्रिया दिनुहोस