२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सबै दलको सहभागितामा हुने निर्वाचनले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउँछः नेता राणा

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिशम्शेर राणाले स्थानीय तहको चुनावमा मधेसी मोर्चा सहभागी हुन लागेकोमा त्यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताएक छन् ।

पार्टीको कामपा वडा नं. ८ इकाइ समितिले सोमवार पशुपतिस्थित भुवनेश्वर मन्दिरमा आयोजना गरेको कार्यक्रममा उनले मुलुकमा करिब दुई दशकपछि हुन लागेको स्थानीय तहको चुनावमा सबै दलको सहभागिताले प्रजातान्त्रिक अभ्यासलाई बलियो बनाउने बताए ।

नेता राणाले केन्द्रको अधिकारलाई स्थानीय तहका जनतामा पु¥याएर उनीहरुलाई अधिकार सम्पन्न गराउनका लागि आसन्न चुनाव निर्धारित समयमा नै गर्नुपर्नेमा जोड दिए ।

पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले मुलुकको विकासका लागि कृषि, पर्यटन र ऊर्जाका क्षेत्रमा सरकारले लगानी बढाउनुपर्ने बताउँदै स्थानीय तहको चुनावमा स्थानीय विकास तथा पूर्वाधार निर्माणका विषयमा प्राथमिकता दिएर घोषणापत्र ल्याउन लागिएको जानकारी दिए ।

समितिका अध्यक्ष हरिशरण राजभण्डारीले हिन्दू धर्मावलम्बीको महत्वपूर्ण तीर्थस्थल तथा विभिन्न पर्यटकीय सम्पदा रहेको उक्त क्षेत्रमा भूकम्पले धेरै क्षति पु¥याएकाले त्यसको संरक्षण गर्नुपर्ने आवश्यकता औल्याए । रासस

0 Comments