प्रधानन्यायाधीश विरुद्धको महाभियोग औपचारीक रुपमा फिर्ता
काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध लागेको महाभियोग मंगलबारको संसद् बैठकमा औपचारीक रुपमा फिर्ता भएको छ । संसद् बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव फिर्ता गर्न संसदको सहमति रहेकाले औपचारिक...