प्रधानन्यायाधीश विरुद्धको महाभियोग औपचारीक रुपमा फिर्ता « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रधानन्यायाधीश विरुद्धको महाभियोग औपचारीक रुपमा फिर्ता


२३ जेष्ठ २०७४, मंगलबार


काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध लागेको महाभियोग मंगलबारको संसद् बैठकमा औपचारीक रुपमा फिर्ता भएको छ ।

संसद् बैठकमा सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्ताव फिर्ता गर्न संसदको सहमति रहेकाले औपचारिक रुपमा फिर्ता भएको जानकारी गराएकी हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस