चीनले अनुदानमा दिएको ८ लाख डोज खोप आज काठमाडौँ आइपुग्ने
काठमाडौँ । चीन सरकारले अनुदानमा दिने भनिएकको कोरोना भाइरस विरूद्धको ८ लाख डोज खोप आज (मंगलबार) नेपाल एयरलाइन्सको चार्टर विमान मार्फत काठमाडौँ आउँदैछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले सहयोग घोषणा...