मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

उनले आज बेलुकी ५ बजे मन्त्रिपरिषदको नियमित बैठक बोलाएका हुन् ।

बैठकमा कोभिड–१९ लगायतका विषयमा छलफल हुने स्रोतको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस