जेसिबीको बकेटले ठक्कर दिएर वडाध्यक्षको हत्या, दुई जना पक्राउ
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–३ भक्तिपुरका वडाध्यक्षको हत्या भएको छ । शुक्रवार राति पोखरीको निरीक्षणमा पुगेको बेला जेसीबीले किचेर वडाध्यक्ष श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ...