२४ घण्टामा २,४७६ जनामा संंकमण, ५४५५ जना संक्रमणमुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

२४ घण्टामा २,४७६ जनामा संंकमण, ५४५५ जना संक्रमणमुक्त


११ असार २०७८, शुक्रबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा २,४७६ जनामा कोरोना संकमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १४ हजार ३५१ पीसीआर र एन्टीजेन नमुना परीक्षण गर्दा २,४७६ जनाका संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २७ जनाको मृत्यु भएको छ भने, ५४५५ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित संख्या ४५ हजार ७९४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस