नेपाल विदेशी ऋणको पासोमा नपर्ने प्रधानमन्त्री ओलीकाे दाबी « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाल विदेशी ऋणको पासोमा नपर्ने प्रधानमन्त्री ओलीकाे दाबी


प्रशासन संवाददाता

११ असार २०७८, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल विदेशी ऋणको पासोमा नपर्ने बताए ।

शुक्रबार (आज) एक कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य, रोजगारी र उत्पादनमुलक क्षेत्रका लागि मात्र नेपालले विदेशी ऋण लिने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘ऋणको पासमा हामी पर्दैनौं ।’

Tags :
प्रतिक्रिया दिनुहोस