इन्जिनियरिङ सेवातर्फ प्रमिला बज्राचार्य सचिवमा बढुवा
काठमाडौँ । सरकारले इन्जिनियरिङ सेवातर्फ वरिष्ठ सहसचिव प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये प्रमिला बज्राचार्यलाई सचिवमा...