राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित


१७ असार २०७८, बिहिबार


काठमाडौँ । आजदेखि सुरु हुने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण स्थगित भएको छ । प्राविधिक कारण प्रशिक्षण बन्द भएको अखिल नेपाल फुटबल सङ्घ(एन्फा)ले जनाएको छ ।

अब प्रशिक्षण एक सात पछि जुलाई ७ देखि मात्रै हुने भएको छ । बन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि ५० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस