नेपाल–खनाल समूहको बैठक जारी « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

नेपाल–खनाल समूहको बैठक जारी


१७ असार २०७८, बिहिबार


काठमाडौँ । नेकपा (एमाले)को नेपाल–खनाल समूहको स्थायी कमिटीको बैठक बुद्धनगरस्थित क्वालिटी ब्याङ्क्वेट्समा बसिरहेको छ ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने/नहुने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस