देउवाको नियुक्तीबारे शीतल निवास मौन !
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त भएका हुन् भन्नेबारे राष्ट्रपति कार्यालयले खुलाएको छैन । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिबाट देउवालाई...